जानकी खबर । जेठ १५ मिथिला वाईल्डलाईफ टस्टले क्षिरेश्वरनाथ नगरपालिका स्थिति मुश्हर बस्तीमा राहत वितरण गरेको छ ।

मिथिला वाईल्डलाईफ टस्टले विभिन्न संघ -संस्थाहरुको सहयोगमा क्षिरेश्वरनाथ नगरपालिका वडा ३ को कर्महीटोलको मुसह बासतिमा राहत वितरण गारेका छन् ।

उनीहरूले सनिवार त्यहाका केही गरिब परिवारलाई दैनिक प्रग्योग्का सामग्री उप्लब्ध गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *