जानकी खबर ।जेठ १७

जनकपुरधाम । प्रदेश २ सरकारले जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बैठकले चालु हिउँदे अधिवेशन अन्त गरेको हो ।

बैठकले हिउँदे अधिवेशन अन्तगर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *