जनकपुरधाम वडा १४ का वडा सदस्य उपेन्द्र साहले गरे लोसपामा सनाखत
जानकी खबर ।२२ भदौ । जनकपुरधाम ।सम्बादाता-मुकेश ठाकुरजनकपुरधाम उप-महानगपालिका वडा १४ का वडा सदस्य उपेन्द्र साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । मंगलवार जनकपुरधाममा जनता समाजवादी पार्टीका वडा सदस्य उपेन्द्र साहले निर्वाचन आयोगको कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् ।
जितेन्द्र सोनलले लोसपामा सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १६ पुग्यो ।

जानकी खबर ।२१ भदौ, जनकपुरधाम ।प्रदेश -२ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।सोमबार जनकपुरधामा जनता समाजवादी पार्टीका सोनलले निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् । सोनलले सनाखत गरेसँगै प्रदेश-२ मा लोसपा सांसदको संख्या १६ पुगेको छ । यसअघि डिम्पल झा, परमेश्वर साह, […]
जनकपुरधाममा लोहार समुदायका अगुवाहरुको बैठक
जानकी खबर ।१७भदौ, जनकपुरधाम ।लोहार जातीलाई दलितमा गन्तीवाट हटाईएको हुनाले जनकपुरधामको लोहार समुदायका अगुवाहरु बैठकबसि निर्णय विरुद्ध संघर्ष गर्ने तैयारीमा जुटेका छन् ।लोहार जातीलाई दलितमा सामिल गर्न उनिहरुको माग छ। बैठकका केही दृश्य
प्रदेश २ मा जसपाका १० जना सांसदले लोसपा को पक्षमा गरे सनाखत

जानकी खबर ।१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद मध्येका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् । बुधबार(आज ) जसपाका१० जना प्रदेश सांसदहरु जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका थिए । निर्वाचन कार्यालय पुगेका जसपाका१० जना प्रदेश सांसदले लोसपाका पक्षमा सनाखत गरेका हुन् । जसपाका सांसदहरुमा परमेश्वर […]
लक्ष्मीनियाँ गाउँपलिकाको बगेवामा मुर्ति भसानको करिक्रम सम्पन्न

जानकी खबर १६भदौ,लक्ष्मीनियाँ ।राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित बगेवा गाउँमा श्रीकृष्ण जन्माष्टमीमा पुजा गारिएको मुर्तिको भसान करिक्रम सम्पन्न भएको छ । बिहिवार स्थानीयहरुले नाच गान गर्दै भगवान रधा-कृष्णको मुर्ति सहित अन्य विभिन्न देवि देवताका मुर्तिहरु गाडीमा राखी नगरको परिक्रमा गरेका थिए । श्रधालुहरुले बिहानको पुजा र नगरको परिक्रमा पाछि गाउँ नजिकको पोखरिमा मुर्ति भसाएर भसानको कारिक्रम […]
प्रदेश -२ को विभिन्न स्थानहरुमा देखिएको भग्वान राधा- कृष्ण सहित विभिन्न देवि देवताको अदभूत मुर्तिहरुको केही दृश्य

जानकी खबर १६ भदौ, जनकपुरधाम ।राजेश झाश्रीकृष्ण जन्माष्टमीमा जनकपुरधाम र लक्ष्मीनियँा गाउँपलिका लागायत प्रदेश -२ को विभिन्न स्थानहरुमा भग्वान राधा- कृष्ण सहित विभिन्न देवि देवताको अदभूत मुर्तिहरुको पुजा आराधना गरिएको छ।श्रीकृष्ण जन्म उत्सवमा देखिएको केही दृश्य
जनकपुरधामको मुजेलियास्थित श्रीराम जानकी कुटीमा श्रीकृष्ण जन्माष्टमी धुमधामसंग मनाइँदै

जनकी खबर १५ भदौ, जनकपुरधाम ।समवाद दाता- मुकेश कुमार ठाकुरजनकपुरधाम उप- महानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित श्रीराम जानकी कुटीमा बिगत केही वर्ष देखि निरन्तरता दिदै यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी धुमधाम संग मनाइँदै छ । केही दृश्य
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना-मुख्यमन्त्री राउत

जानकी खबर ।१४ भदौ, जनकपुरधााम ।प्रदेश -२ का मुख्यमन्त्री लालबाबु राउतले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेको छ । उहाँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
प्रदेश-२ मा दुई जना मन्त्रीहारुको कार्यभार परिवर्तन
जानकी खबर ।१३भदौ,जनकपुरधाम । प्रदेश-२ मा दुई जना मन्त्रीहरुको कार्यभार परिवर्तन गरिएको छ ।प्रदेश २को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जिम्मेवारी हेरफेर गरेको हो ।प्रदेशको अर्थ मन्त्रालयका मन्त्री विजय कुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सोपिएको छ ।त्यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर २ जना […]
जनकपुरधामस्थित महावीर युवा कमिटीको मतदानका केही दृश्य ।
जानकी खबर ।१२ भदौ , जनकपुरधाम ।जनकपुरधाम स्थित महावीर युवा कमिटीको मतदानका केही दृश्य ।नयाँ नेतृत्व चयनका लागी भएको चुनावको चुनावी परिणाम – अध्यक्षमा बलराम साह, उपाधाक्षमा महेश साह, महासचिव दिपक साह मिन्टु, सचिव त्रिदेव साह र कोषाध्यक्षमा विकास राय बिजयी भएका सबैमा हार्दिक बधाई तथा शुभकामना ।
