जानकी खबर ।
१४ भदौ, जनकपुरधााम ।
प्रदेश -२ का मुख्यमन्त्री लालबाबु राउतले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेको छ ।
उहाँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।