जानकी खबर ।
१७भदौ, जनकपुरधाम ।

लोहार जातीलाई दलितमा गन्तीवाट हटाईएको हुनाले जनकपुरधामको लोहार समुदायका अगुवाहरु बैठकबसि निर्णय विरुद्ध संघर्ष गर्ने तैयारीमा जुटेका छन् ।
लोहार जातीलाई दलितमा सामिल गर्न उनिहरुको माग छ।

बैठकका केही दृश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *