जानकी खबर १६भदौ,लक्ष्मीनियाँ ।
राजेश झा
धनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित बगेवा गाउँमा श्रीकृष्ण जन्माष्टमीमा पुजा गारिएको मुर्तिको भसान करिक्रम सम्पन्न भएको छ ।
बिहिवार स्थानीयहरुले नाच गान गर्दै भगवान रधा-कृष्णको मुर्ति सहित अन्य विभिन्न देवि देवताका मुर्तिहरु गाडीमा राखी नगरको परिक्रमा गरेका थिए ।

श्रधालुहरुले बिहानको पुजा र नगरको परिक्रमा पाछि गाउँ नजिकको पोखरिमा मुर्ति भसाएर भसानको कारिक्रम सम्पन्न गरेका छन् ।







