जनकपुरधाम उद्योग बाणिज्य संघ :प्रहरीले झुठा विवरण देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने कार्य रोक्न माग

जनकी खबर ।असार ८ गते । जनकपुधाम । जनकपुरधाम उद्योग बाणिज्य संघले प्रहरीले झुठा विवरण देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने कार्य रोक्न माग गरेको छ । राजश्व तिरी ढुवानी गरिरहेको सामान र सवारी साधन विलमा लेखिएको स्थान र गोदाममा नपुग्दै प्रहरीले नियन्त्रणमा लिई सामान ल्याउन प्रहरी हस्तक्षेप गरेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले […]
सप्तरीमा ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्यामा सलग्न एक युवक पक्राउ

जनकी खबर ।असार ७ गते । सप्तरी । सप्तरीमा ९ वर्षीया बालिका शिवानीकुमारी यादवको घाँटी रेटेर भएको हत्यामा सलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ३ तरहि हटैल टाेलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन् । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या […]
पछिल्लो २४ घण्टामा धनुषामा ७ जनामा कोरोना संक्रमण पुष्टी

जनकी खबर ।७ असार जनकपुरधाम । पछिल्लो २४ घण्टामा धनुषामा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ५४९ रहेकोमा सोमवार ७ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ४४३ रहेको छ भने आज धनुषामा निको हुनेमा ११३ […]
जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह गर्ने

जानकी खबर।जनकपुरधामा, असार ७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह सुरु गर्ने भएको छ । जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ ।कोरोना संक्रमण दर घटेपछि सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ […]
पाेखरीमा डुबेर मृत्युु भएका ५ बालिकाका परिवारलाई जनही १ लाख ५१ हजार दरले राहत

जानकी खबर । असार ६ गते । जनकपुरधाम । धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पाेखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई जनही १ लाख ५१ हजार रूपैयाँका दरलेराहत दिएको छ ।गाउँपालिका अध्यक्ष मनाेज यादवले प्रत्येक मृतआइतबार पीडित परिवारलाई गाउँपालिका अध्यक्ष मनाेज यादवलेघरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् । गत शुक्रबार धनुषाको मुखियापट्टी मुसरह्निया गाउँपालिका-६ लक्ष्मीपुर गाउँमा पाेखरीमा नुहाउन गएकी १२ वर्षिया लक्ष्मिनिया […]
तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापन स्व. रामनारायण मिश्रको शालिक सरसफाई

जानकी खबर ।असार ६ गते ।जनकपुरधाम । प्रदेश सरकारकै मुख्यालय प्राङ्गणमा वेवारिसे अवस्थामारहेको तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापन स्व. रामनारायण मिश्रको शालिक सरसफाई गरिएको छ । जनकपुरधामको विकासमा अहम योगदान पुरयाएका स्व. मिश्रको शालिक अहिलेको मधेश भवन परिषरमै रहेपनि ओझेलमा परेको छ ।स्व. मिश्रको शालिक रहेको सो ठाँउमा अहिले पानी जमेको र फोहरै फोहरले […]
मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाको नेतित्वमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण

जानकी खबर । असार ६ गते, नगराईन । धनुषाको नगराईन नगरपालिकामा मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाको नेतित्वमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । शनिबार धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । […]
प्रदेश २,१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना ।

जानाकी खबर ।असार ६,जनकपुरधाम । प्रदेश २ लगायत देशको देशको विभिन्न स्थन्हरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश २ लगायत प्रदेश १ र सुदुरपश्चिम प्रदेशको थोरै र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
धनुषाको लक्ष्मीनियाँ गा.पा.७ स्थित दुर्गा टोलमा सडक ढलान कार्य जारी दृश्य ।

जानकी खबर ।५ असार ।लक्ष्मीनियाँ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत

जानकी खबर ।असार ५,जनकपुरधाम । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्मस्थल महोत्तरीको मटिहानी पुगेकी मन्त्री चौधरीलाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका हुन् । मटिहानी नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान समारोहमा सम्बोधन गर्दै मन्त्री चौधरीले आफु जहिले पनि मटिहानी आउँदा […]
