जानकी खबर । असार ६ गते । जनकपुरधाम ।

धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पाेखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई जनही १ लाख ५१ हजार रूपैयाँका दरलेराहत दिएको छ  ।
गाउँपालिका अध्यक्ष मनाेज यादवले प्रत्येक मृतआइतबार पीडित परिवारलाई गाउँपालिका अध्यक्ष मनाेज यादवलेघरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

गत शुक्रबार धनुषाको मुखियापट्टी मुसरह्निया गाउँपालिका-६ लक्ष्मीपुर गाउँमा पाेखरीमा नुहाउन गएकी १२ वर्षिया लक्ष्मिनिया यादव, १० वर्षिय चन्द्राकुमारी भगत, १३ वर्षिय मन्जु पुर्वे, १२ वर्षिय चान्दनी ठाकुर र १२ वर्षिय ललिता साहसहित स्थानीय पाँच जना बालिकाकाे डुबेरमृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *