जानकी खबर।जनकपुरधामा, असार ७ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह सुरु गर्ने भएको छ ।

जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ ।
कोरोना संक्रमण दर घटेपछि सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *