लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र निर्वाचित भएका हुन् । उनले ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका डा. सत्रुधन यादव ३४९७ मतल्याए । उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् । उनले ३६२८ मत ल्याएकी हुन् […]
लक्ष्मिनियाँ गाउँपालिका वडा ६ को वडा अध्यक्ष पदमा महावीर साह बिजयी

जनकपुरधाम। धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ६ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट महावीर साह बिजयी भएका छन्। यादवले ४५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका श्याम यादवले ३४८ मत ल्याए ।
लक्ष्मीनियाँ गाउँपालिका वडा ५ को अध्यक्षमा नेकपा एमाले बाट दुखरन यादव विजयी

लक्ष्मीनियाँ गाउँपालिका वडा ५ को अध्यक्षमा नेकपा एमाले बाट दुखरन यादव विजयी भएका छन् । उहाँले सुर्य छप बाट ६६७ मत ल्याएर जितेको हो। उहाँको विपक्षी छता छापले ४३६ मत ल्याएको छ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पद..
२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य

२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य
लक्ष्मीनियाँ वडा ४ को अध्यक्षमा नेपाली कांग्रेसबाट रमेश साह निर्वाचित

जनकपुरधाम।नेपाली कांग्रेस बाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ४ को वडा अध्यक्ष पदमा रमेश साह (धुपो) बिजयी भएका छन्। लक्ष्मीनियाँ गाउँपालिका वडा ४ सपहीको मत परिणाम :नेपाली काँग्रेस – १०५९जसपा नेपाल – ७५६
लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित

जनकपुरधाम। जनता समाजवादी पार्टी बाट लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को वडा अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित भएका छन् । साहले १०५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सहदेव यादवले १०३१ मत ल्याए ।साह २० मतले विजयी हुनुभएको छ।
लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा जसपा अगाडी

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको मतगणना हालसम्म। गाउँपालिका अध्यक्ष
जउनपामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम

जनकपुरधाम उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको वडा १ र २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल जितेको छ।वडा १ को अध्यक्षमा दीपनारायण यादव र वडा २ को अध्यक्षमा शिवु साह निर्वाचित भएका छन् lजनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम रहेको छ। वडा १ र २ को मतगणना सम्पन्न हुँदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवारी […]
लक्ष्मीनियाँ गाउँपालिका वडा १ का अध्यक्ष पदमा दिलिपयादव विजय

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा -१ का अध्यक्ष पदमा नेकपा एमाले बाट दिलिप यादव विजय भएका छ्न। लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. १ को वडा अध्यक्ष पदमा यादव १०० मतले विजयी भएका छ्न । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह वडाध्यक्षमा ६२१ मत ल्याएर विजयी भएका हुन् धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको गाउँपालिका […]
