जनकपुरधाम। 
जनता समाजवादी  पार्टी बाट  लक्ष्मीनियाँ गाउँपालिका वडा ३ को  वडा अध्यक्षमा तेज नरायण यादव (हिरा ) निर्वाचित भएका छन् ।

साहले १०५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सहदेव यादवले  १०३१ मत ल्याए ।
साह २० मतले विजयी हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *