जनकपुरधाम।
नेपाली  कांग्रेस बाट  धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ४ को वडा अध्यक्ष पदमा  रमेश साह (धुपो) बिजयी भएका छन्।

लक्ष्मीनियाँ   गाउँपालिका वडा  ४ सपहीको मत परिणाम :नेपाली काँग्रेस – १०५९
जसपा नेपाल – ७५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *