धनुषाको लक्ष्मीनियाँ  गाउँपालिका वडा -१ का  अध्यक्ष पदमा नेकपा एमाले बाट दिलिप यादव विजय भएका छ्न।

लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. १ को वडा अध्यक्ष पदमा यादव १०० मतले विजयी भएका छ्न ।

लक्ष्मीनिया गाउँपालिका  वडा नम्बर २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह  वडाध्यक्षमा ६२१  मत ल्याएर विजयी भएका हुन्

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा अजय यादव अग्र स्थानमा ।

नेकपा एमाले ( सुर्य )– ९९९
नेपाली काङ्ग्रेस ( रूख )- ६०७
जनता समाजवादी पार्टी ( छाता)- ७४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *