लक्ष्मीनियाँ गाउँपालिका वडा ५ को अध्यक्षमा नेकपा एमाले बाट दुखरन यादव विजयी भएका छन् ।
उहाँले सुर्य छप बाट ६६७ मत ल्याएर जितेको हो।
उहाँको विपक्षी छता छापले ४३६ मत ल्याएको छ।