जनकपुरधाम। धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ६ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट महावीर साह बिजयी भएका छन्।
यादवले ४५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका श्याम यादवले ३४८ मत ल्याए ।