प्रधानमन्त्री प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार  प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित  कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’ अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक […]

मधेश आन्दोलनको आज १६ वर्ष पूरा,मधेशमा सार्वजनिक बिदा

जनकपुरधाम । प्रथम  मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।प्रथम मधेश आन्दोलनको क्रममा २०६३साम माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो […]

मधेश प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा […]

मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित

जनकपुरधाम । आज (सोमबार ) हुने भएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदानपोखरामा भएको विमान दुर्घटनाका कारणस्थगित भएको छ । विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।    सचिवालयले आजकोलगि पुर्व निर्धारित सम्पुर्ण  करिक्रमहरु अब मंगलबार दिउँसो १ बजे  […]

मधेश प्रदेश सभाको सभामुखका लागि मण्डल र रायको उम्मेदवारी

मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका मण्डल धनुषा निर्वाचन क्षेत्र १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् भने कांग्रेसका राय सर्लाही निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् । सत्तारूढ गठबन्धनको तर्फबाट एमालेका मण्डललले […]

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने

१३ पुस, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि भोलि निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् । कृष्णा नेपाली […]

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए। रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल बनेको हो ।

नेपाली <strong>कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु</strong>

, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता छन्नका  लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । काँग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट […]