काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए। रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *