जनकपुरधाम । आज (सोमबार ) हुने भएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदानपोखरामा भएको विमान दुर्घटनाका कारणस्थगित भएको छ ।

विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

   सचिवालयले आजकोलगि पुर्व निर्धारित सम्पुर्ण  करिक्रमहरु अब मंगलबार दिउँसो १ बजे  हुने सूचना सांसदहरूलाई पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *