जसपाकोआधिकारिकता विवाद टुंगोमा पुर्याउनका लागि ४५ दिन लाग्ने

जनकी खबर । असार ६ गते ।जनकपुरधाम । जसपाको आधिकारिकता विवाद टुंगोमा पुर्याउनका लागि ४५ दिन लाग्ने भएको छ। लगातार ६ महिनादेखि आन्तरिक विवादको भूमरीमा फसेको जनता समाजवादी पार्टी (जसपा) अहिले फुटको अवस्थामा पुगिसकेको छ। अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र अर्का अध्यक्ष महन्थ ठाकुर समूह आ-आफ्नो ढंगले चलिरहेको छ। एउटै पार्टीका केही नेता सरकारमा […]
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू सभापतिमा दोहोरिने बताए।

जानकी खबर । ५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् । शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै देउवाले आफू सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले छलफल गर्दै आफू […]
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा ‘राजनेता पार्क’ बताउने योजनाप्रति चासो ..

जनकी खबर ।असार ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका क्षेत्रमा ‘राजनेता पार्क’ बताउने योजनाप्रति विभिन्न खालका चासो देखा परेका छन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोहाङ्का अनुसार पार्क बनाउन अहिलेलाई एक करोड रुपैयाँ बजेटमा छुट्टाइएको छ। नेकपा एमालेका एकथरी नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई ‘राजनेता’ भनेर […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

जनकी खबर । असार ४ गते । जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै छन्।शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि बहुमतको आधार पेस गरेर कांग्रेस संसदीय दलका नेता नेपाली गत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।

जनकी खबर ।असार ३ गते । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ लिँदै प्रधानमन्त्री ओलीले अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नसक्ने बताएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको […]
गण्डकी प्रदेशका मुख्यमन्त्रीले असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट ..

जनकी खबर ।असार २ गते । पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन […]
जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले सोधे स्पष्टीकरण

जनकी खबर । जेठ ३१,जनकपुरधाम । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दैअध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी […]
प्रदेश २ जसपा संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

जनकी खबर । ३० जेठ जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ । जनता समाजवादी पार्टी, प्रदेश २ संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो । सरकारका तर्फबाट प्रदेश प्रमुख डा. राजेश […]
प्रदेश सांसद मञ्जु यादवले ५० प्रतिशत आरक्षणको घोषणा गर्ने प्रदेशमा महिलालाई मन्त्री नबानाउनु दुखद रहेको बताइन् ।

जनकी खबर । जेठ २९ जनकपुरधाम । प्रदेश सांसद मञ्जु यादवलेले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेश २ मा महिलालाई नै मन्त्री नबनाएको भन्दै आस्चर्य व्यक्त गरेकी छन् । प्रदेश २ मा महिला मन्त्री नबनाएको आक्रोश व्यक्त गर्दै नेकपा एमालेकी प्रदेश सांसद मञ्जु यादवलेले सभामा महिला अधिकार सम्बन्धि महत्त्वपूर्ण प्रशन गरेकी छन् । […]
कांग्रेस सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने

जनकी खबर ।जेठ १९ जनकपुरधाम । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ । शनिबार बिहान बसेको बैठकले वैद्यको गैरराजनीतिक अभिव्यक्तिको भर्त्सना गर्दै संसदमा लिखित रुपमा माफी माग्नुपर्ने माग गरिएको बागमती प्रदेशसभामा एमालेका मुख्य सचेतक दीपक निरौलाले जानकारी […]
