भ्रष्टाचार अभियोगमा फरार रहेका काँग्रेस नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटे

जानकी खबर ।असार ३०, जनकपुरधाम । भ्रष्टाचार अभियोगमा फरार रहेका काँग्रेस नेता विजयकुमार गच्छदारअदालतमा हाजिर भई१० लाख धरौटीमा छुटेका छन् । ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका थिए । उनलाई अदालतले १० लाख धरौटीमा छोड्न आदेश दिएको छ । भ्रष्टाचार अभियोगमा फरार रहेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका […]
माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै उनलाई क्षमा दिन नसकिने :ओली

जानकी खबर ।३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै उनलाई क्षमा दिन नसकिने बताए ।नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । ओली माधव नेपालप्रति निकै आक्रामक बनेका छन् । बालुवाटारबाट बालकोट पुगेर […]
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्नुहुने

जानकी खबर ।असार ३०, काठमाडौं ।निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्नुहुने भएको छ । साँढे तीन वर्षपछि ओलीले बालुवाटार छोड्न लाग्नुभएको हो । उहाँ विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने तय भएको बताइएको छ । ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले […]
बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण छोरीलाई रु ५१ हजार रकम दिने

जानकी खबर । असार३०,कलैया । बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण गर्ने छोरीहरुलाई रु ५१ हजार रकम दिने भएका छन् । आर्थिक बर्ष २०७८-०७९ को बजेटमा सो योजना ल्याएको हो । तराई मधेसका जिल्लाहरुमा छोरीहरुलाई पढाउने नचाहेको बेला पचरौता नगरपालिकाले छोरीहरुलाई शिक्षामा आकर्षित गर्न एवम अभिभावकहरुलाई उत्साहित गर्ने उदेश्यका साथ यस्तो […]
आज – ३० आषाढ २०७८ बुधवार को राशिफल

आज – ३० आषाढ २०७८ बुधवार को राशिफल जानकी खबर । असार३०,जनकपुरधाम । मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, […]
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जानकी खबर ।२९ असार,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको […]
संवद्र्धनका लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभयो।

जानकी खबर । जनकपुरधाम, २९ असार । मुख्यमन्त्री लालबाबु राउतले भाषा र साहित्यको संवद्र्धनका लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ । मुख्यमन्त्री राउतले भाषा, साहित्य र कला संस्कृतिको संवद्र्धन गर्नको लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए । विद्यापति पुरस्कार कोषले आज आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण समारोहलाई […]
मुख्यमन्त्री राउत : प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको

जानकी खबर ।२९ असार, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाएको बताउनुभयो । उहाले प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाउनुभयो, उहाँहरुप्रति नमन छ ।’ लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस […]
जनकपुरधामको िपराडी चैाकमा माँ जानकी छोला भटूरा सञ्चालनको तैयारीमा , अहिले विधिशास्त्रका अनुसार पुजा हुदै छ।

जानकी खबर ।२९ असार,जनकपुरधाम । जनकपुरधामको िपराडी चैाकमा माँ जानकी छोला भटूरा सञ्चालनको तैयामा , अहिले विधिशास्त्रका अनुसार पुजा हुदै छ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबीगर्नुभयो ।

जानकी खबर ।२९ असार, काठमाडौं ।निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनमा सम्बोधन गर्दै सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबीगर्नुभएको छ । सिंहदरबार छाड्नुअघि देशको नाउँमा सम्बोधन गर्दै ओलीले मंगलवार सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न […]
