जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । मत परिणाम अनुसार मनोज साहले १३ हजार ४६५ मतको मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे । त्यस्तै  लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार तथा जनकपुरधामका […]

जउनपा मेययर पदको स्वतन्त्र उम्मेदवार बलराम महतोले जारी गरे प्रेस विज्ञप्ती

जनकपुरधाम उपमहानगरपालिका मेययर पदको स्वतन्त्र उम्मेदवार बमराम महतोले मंगलबार प्रेस विज्ञपति जारी गरेका छन् । प्रेस विज्ञप्ती सर्वप्रथम जनकपुरधाम उपमहानगरवासीको जनादेश र निर्णयलाई सर्हष स्वीकार गर्दै सम्मान गर्दछु र नवनिर्वाचित नेतृत्वहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जनकपुरधामको नेतृत्वका लागि मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुको उद्देश्य थियो लामखुट्टे, फोहर, दुरावस्था तथा प्रदुषण […]

धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साह विजयी

धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् ।

लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को अध्यक्षमा नेकपा एमालेका वाट गंगा साह  निर्वाचित

जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का   अध्यक्ष पदमा नेकपा एमालेका वाट गंगा साह  निर्वाचित भएका छन् । उहाँले ५ सय ३९ मत पाउँदा नेपाली कांग्रेसका  उम्मेदवार भोगेन्द्र राउत ४ सय ६७  मत पाएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित

जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित भएका छन् ।  अध्यक्षमा भोगेन्द्र मिश्र निर्वाचित भएका हुन् । उनले ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका डा. सत्रुधन यादव ३४९७ मतल्याए । उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् । उनले ३६२८ मत ल्याएकी हुन् […]

लक्ष्मिनियाँ गाउँपालिका वडा ६ को वडा अध्यक्ष पदमा  महावीर साह  बिजयी

जनकपुरधाम। धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा ६ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट  महावीर साह  बिजयी भएका छन्। यादवले ४५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका श्याम यादवले ३४८ मत ल्याए ।

लक्ष्मीनियाँ गाउँपालिका वडा ५ को अध्यक्षमा नेकपा एमाले बाट दुखरन यादव विजयी

लक्ष्मीनियाँ गाउँपालिका वडा ५ को अध्यक्षमा नेकपा एमाले बाट दुखरन यादव विजयी भएका छन् । उहाँले सुर्य छप बाट ६६७ मत ल्याएर जितेको हो। उहाँको विपक्षी छता छापले ४३६ मत ल्याएको छ।