कांग्रेसले ७७ वटै जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

काठमाण्डु – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउँन तीन महिना बाँकी रहँदा मुलुका विभिन्न राजनीतिक दलहरु चुनावी अभियान सुरु गरेका छन् । यसैक्रममा नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । चुनावी अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । […]

सिट बाँडफाँटको विषयमा गठबन्धनका शीर्ष नेताहरुको बैठक

७ भदौ, काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए । गठबन्धनका नेताहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि […]

प्रतिनिधि सभा बैठक एक साता स्थगित

भदौ, काठमाडौं ।  नेकपा एमालेको विशेष आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ । आज मंगलवार देखि १२ गते सोमबार सम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको […]

अस्ताए नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरि

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारको क्रममा आज(शनिबार )साँझ उहाँको निधन भएको हो । निमोनियाको कारण शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिने र विहान साढे ११ देखि २ बजेसम्म पार्टी […]

नेपालि कांग्रेस बाट धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट प्रदेश सांसद उमेदवारको आकांक्षी: विक्रम यादव

जनकपुरधाम उपमहानगरपालिकामा हाल नेपाली कांग्रेसको बरिस्ठ उपसभापति  विक्रम यादवले धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट  प्रदेश सांसद पदमा उमेदवारी दिने  तैयारीमा जुटेको बताउनुभएको छ।सनिवार जानकी खबरसंगको विषेश सम्बादमा उपसभापति यादवले पार्टीको आन्तरिक  निर्णय अनुसार अधि बढने वताए ।उहाँले आफ्नो उमेदवारीको विषयमा पार्टी सकारात्मक रहेको र अन्तिम निर्णय अनुसार उमेदवारी घोषणा गर्ने बताए ।विक्रम […]

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आज २९औ दिन पनि संघर्ष जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज २९औ दिन पनि आफ्नो संघर्ष जारी राखेका छन् ।पहिलो चरनको २८ दिनको आनदोलन अन्तरगत उनीहरुले जनकपुरधामको जनक चौकमा अनशनमा बसे भन्ने आज बुधबारदेखि दोस्रो चारणमा जनकपुरको जिल्ला प्रसाशन कार्यालय धनुषा अगाडि भदौ १ गतेदेखि ८ गतेसम्म धर्ना जारी राखनलागेको अभियानको प्रदेश संयोजक अमन यादवले जानकारी दिनुभयो ।

नागरिकता विधेयक संघीय सांसद वाट हुबहु पास गरेर प्रमानिकरण गराउने गठबन्धनको निर्णय

३१  साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको नागरिकता विधेयक सम्बन्धि बैठक सम्पन्न भएको छ।     मंगलबार  गठबन्धनको  बसेको बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो। सत्तारुढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ। बैठकले  विधेयक संघीय सांसद वाट हुबहु पास गरेर प्रमानिकरण गराउने निर्णय गरेको छ […]