भदौ, काठमाडौं ।  नेकपा एमालेको विशेष आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ ।

आज मंगलवार देखि १२ गते सोमबार सम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *