जनकपुरधाम उपमहानगरपालिकामा हाल नेपाली कांग्रेसको बरिस्ठ उपसभापति  विक्रम यादवले धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट  प्रदेश सांसद पदमा उमेदवारी दिने  तैयारीमा जुटेको बताउनुभएको छ।
सनिवार जानकी खबरसंगको विषेश सम्बादमा उपसभापति यादवले पार्टीको आन्तरिक  निर्णय अनुसार अधि बढने वताए ।
उहाँले आफ्नो उमेदवारीको विषयमा पार्टी सकारात्मक रहेको र अन्तिम निर्णय अनुसार उमेदवारी घोषणा गर्ने बताए ।
विक्रम यादव नेपालि कांग्रेसको २०५५ मा क्रियाशिल  २४    बर्ष  देखि निरन्तर २ पटक क्षेत्र कार्य समिति र २०७४को प्रतिनिधि सभाको चुनावमा तरुण दल क्षेत्रीय संयोजक हाल नेपालि कांग्रेस जनकपुर उपमहानगरको बरिस्ठ उपसभापतिको कार्यभार सम्भालदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *