जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज २९औ दिन पनि आफ्नो संघर्ष जारी राखेका छन् ।
पहिलो चरनको २८ दिनको आनदोलन अन्तरगत उनीहरुले जनकपुरधामको जनक चौकमा अनशनमा बसे भन्ने आज बुधबारदेखि दोस्रो चारणमा जनकपुरको जिल्ला प्रसाशन कार्यालय धनुषा अगाडि भदौ १ गतेदेखि ८ गतेसम्म धर्ना जारी राखनलागेको अभियानको प्रदेश संयोजक अमन यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *