उत्पीडित समुदायको एकमात्र हितैसी जसपा : मुख्यमन्त्री राउत

जानकी खबर ।७ कारतिक, सबैला ।मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो ।धनुषाको सबैला नपा […]

नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन भैरहवामा विराट धर्मसभा

जानकी खबर ।८ कात्तिक, बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन उद्देश्यले रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ । महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको आज र भोलि दुई दिनसम्म चल्ने २ दिवसिय करिक्रममा सहभागी […]

मुख्यमन्त्री राउतले गरे मिथिला वाटिकाको समुद्घाट्न

जानकी खबर ।६ कात्तिक, जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोगसेवा केन्द्रको नवनिर्मितॐ शान्ति मिथिला वाटिकाको उद्घाटन गरेको छ ।सनिवार जनकपुरधामको मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको समुद्घाट्न समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक बादी युगमा मानिसलाई अहिन्साको बाटोमा डोर्‍याउने सेवा केन्द्रको भुमिका प्रशन्सनिय रहेको बताउनुभयो । ५ कठ्ठा क्षेत्रफलमा […]

बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो

जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]

आज कोजाग्रत पूर्णिमा लक्ष्मीको स्वागत गरेर मनाइँदै

जानकी खबर ।२ कात्तिक, जनकपुरधाम ।आज कोजाग्रत पूर्णिमा लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । मिथिलामा कोजाग्रतका दिन ब्राम्ह्मण समुदायका नव बिबाहित कन्याका पक्षले दुलहाको घरमा विभिन्न उपहार सहितको भार पठाउने ,कैाडि लिएर पचिसि खेल्ने र पान माखान बाडने चलन हो । कोजाग्रत पूर्णिमाको विशेष अवसरमा आज रातभर जाग्रामा बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा गरेपछि महान् […]

धनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित सनातन दुर्गा मन्दिरको नगर दर्शन कार्यक्रम स्थलगत रिपोर्टिङ

जानकी खबर । ३० असोज, कुम्हरौडा. धनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित सनातन दुर्गा मन्दिरको नगर दर्शन कार्यक्रम स्थलगत रिपोर्टिङ

दलित समाज उत्थान समितिले सिरहाको लहान र धनगढी नगरपालिकाको २ सय परिवारलाई गरे राहत वित्रण

जानकी खबर ।२४असोज,लहान।सम्बादाता – रामहृदय दलित समाज उत्थान समिति नेपालले सिरहाको लहान नगरपालिका र धनगढी नगरपालिकाको २ सय परिवारलाई राहत वित्रण गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ललितपुर नेपालको आर्थिक सहयोगमा दलित समाज उत्थान समिति नेपाले आईतवार संस्थाका कार्यकारी निर्देशक सुनिल ठाकुरको अध्यक्षतामा राहत वित्रण गरेको हो। कोभिड-१९ रोकथाम अन्तर्गत चामल ३० के जी, […]

नेकपा एमालेको विधान महाधिवेशनमा दस्तावेजहरुमाथि समूहगत छलफल जारी

जानकी खबर ।१६ असोज, काठमाडौं ।नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत विभिन्न विषयको दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ ।ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनको हिजो (शुक्रबार )नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको थियोे । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव […]

अख्तियारको मुख्यमन्त्री कार्यालयमा छापा मर्ने शैली आपत्तिजनक :मुख्यमन्त्री राउत

जानकी खबर ।१५, असोज, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न संघीयता विरोधी विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयागले  उजुरीको […]