प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

जानकी खबर ।८भदौ ,जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । प्रदेशको सुरक्षा व्यवस्था बारे जानकारी लिने उदेश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिनु भएको छ ।बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरु […]
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ काे परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई दिए निर्देशन

जानकी खबर ।८ भदौ, काठमाडौं ।संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । कोरोना भाईरसको नायाँ भेरियेटको संक्रमण जोखिमका कारण साउन ३१ देखि […]
सुन र चाँदीको भाउ आज फेरि बढयो

जानकी खबर ।८ भदौ, जनकपुरधाम।सुन र चाँदीको भाउ फेरि बढेको छ । आज (मंगलबार )सुनको भाउमा तोलामा पाँच सय रुपैयाँले मुल्य वृद्धि भएको छ भनने चाँदीको भाउमा पनि तोलाम १० रुपैयाँले मुल्य वृद्धि भएको छ । हिजो सोमबार तोलामा ९१ हजार एक सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ९१ हजार ६ सय रुपैयाँ […]
मुख्य मन्त्री लालबाबु राउतले गरे प्रदेश्को २ का प्रमुख सचिवलाई प्रदेशमा स्वागत – दृश्य
जानकी खबर ।८ भदौ,जनकपुरधाम । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले प्रदेश्को २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई प्रदेशमा स्वागत गर्नु भएको छ। दृश्य
नेकपा स्थायी कमिटीको बैठक आज (मंगलवार) ११ बजे बस्दै

जानकी खबर ।८ भदौ, काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठक आज मंगलवार बस्दै छ । कमिटीको बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको एमाले स्रोतले जनाएको छ। बैठकमा एकताका पक्षधर नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न गरेको मागका विषयमा छलफल हुने नेकपा एमालेका नेताहरुले बताए । माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा […]
गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

जानकी खबर ।७ भदौ, काठमाडौं ।गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिन मनाइने पर्व हो।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र […]
आज जनै पुर्णिामा अर्थात रक्षा बन्धन घर घरमा धुमधामका साथ मनाउँदै

भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व जनै पुर्णिामा अर्थात रक्षा बन्धन आज घर घरमा धुमधामका साथ मनाउँदै छ। रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । यसमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, […]
भंगाहा नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै , लाखेैाको हिनामिना गरेको स्थानीयको आरोप
जानकी खबर ।५भदौ,महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका वडा ६ स्थित हतिसर्वामा विद्यालय बनाउने नाममा व्यपक अनियमितता भएको स्थनियले आरोप लगाएका छन् । गाउँमा विद्यालय बनाउने नाममा व्यापक अनियमितता भएको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएका छन् । उपभोक्ता समिति, वडा अध्यक्ष र नगरप्रमुखको मिलोमतोमा विद्यालयको ६० प्रतिशत काम नसकिँदै नगरपालिकाबाट १६ लाख भुक्तानी […]
प्रसिद्ध कुम्भेश्वर मन्दिरको जिर्णोद्धारको प्रधानमन्त्री देउवाले गरे अनावरण
जानकी खबर ।४भदौ, काठमाडौं ।ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ । पत्नी आरजुसहित कुम्भेश्वर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार जिर्णोद्धारको अनावरण गरे । २०७२ वैशाखमा आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।
आज – ०४ भाद्र २०७८ शुक्रवार को राशिफल

जानकी खबर ।४भदौ, जनकपुरधाम । मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता […]
