जानकी खबर ।
८ भदौ, काठमाडौं ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

कोरोना भाईरसको नायाँ भेरियेटको संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *