प्रदेश-२ मा दुई जना मन्त्रीहारुको कार्यभार परिवर्तन
जानकी खबर ।१३भदौ,जनकपुरधाम । प्रदेश-२ मा दुई जना मन्त्रीहरुको कार्यभार परिवर्तन गरिएको छ ।प्रदेश २को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जिम्मेवारी हेरफेर गरेको हो ।प्रदेशको अर्थ मन्त्रालयका मन्त्री विजय कुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सोपिएको छ ।त्यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर २ जना […]
आज( आइतबार )पनि देशैभर बदली भई वर्षा हुँदै

जानकी खबर ।१३ भदौ, जनकपुरधाम ।आज( आइतबार )पनि देशैभर बदली भई वर्षा भैरहेको छ।प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले जनाए अनुसार मंगलबारसम्म लगातार वर्षा हुनेछ । अविरल वर्षाका कारण खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ […]
जनकपुरधामस्थित महावीर युवा कमिटीको मतदानका केही दृश्य ।
जानकी खबर ।१२ भदौ , जनकपुरधाम ।जनकपुरधाम स्थित महावीर युवा कमिटीको मतदानका केही दृश्य ।नयाँ नेतृत्व चयनका लागी भएको चुनावको चुनावी परिणाम – अध्यक्षमा बलराम साह, उपाधाक्षमा महेश साह, महासचिव दिपक साह मिन्टु, सचिव त्रिदेव साह र कोषाध्यक्षमा विकास राय बिजयी भएका सबैमा हार्दिक बधाई तथा शुभकामना ।
कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा शुक्रबार प्रधानसेनापति नियुक्त

जानकी खबर ।११ भदौ, काठमाडौं ।राष्ट्रपतिले विद्यादेवी भण्डारीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उहाँलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले आज जारी […]
जनकपुरधामको रामानन्द चोकमा ट्राफिक जामको स्थलगत रिपोर्ट l

जानकी खबर ।११ भदौ ।जनकपुरधाम ।
अफगानिस्तान विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु
जानकी खबर । ११ भदौ, जनकपुरधाम।अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल बाहिर भएका दुई बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा परी ६० जनाले ज्यान गुमाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीले जनाए अनुसार बम विस्फोटमा परेर मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । विस्फोटमा परी १४० जना […]
एसीड पीडित साहलाई प्रदेश सरकारले गरे पाँच लाखको आर्थिक सहयोग

जानकी खबर।१० भदौ, जनकपुरधाम।एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे अनुसार पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।पीडित साहलाई सहयोगको अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको पनि उपस्थिति थियो ।
महोत्तरी स्थित सधना स्थलको स्थलगत रिपोर्ट ।

जानकी खबर ।९ भदौ ।
माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल बुधबार दर्ता हुँदै

जानकी खबर ।९ भदौ , काठमाडौं ।निर्वाचन आयोगमा माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल बुधबार दर्ता हुँदै छन्।निर्वाचन आयोग स्रोतका अनुसार आयोगले सनाखतसहित सबै प्रक्रिया आजै पुरागरि दल दर्ताको निर्णय गर्ने भएको हो ।नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले […]
धनुषामा सवारी दुर्घटना हुँदा एक २९ वर्षीय महिलाको मृत्यु

जानकी खबर ।८ भदौ ,जनकपुरधाम ।धनुषामा सवारी दुर्घटना हुँदा एक २९ वर्षीया महिलाको मृत्यु भएको छ । मंगलवार धनुषाको पूर्व–पश्चिम राजमार्गमा पर्ने मिथिला नगरपालिका वडा ४ को पुष्पलपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१२ बस्ने २९ वर्षीय ममता यादवको मृत्यु भएको र ३५ वर्षीया मोटरसाइकल चालक ममताकी श्रीमान द्वारिका प्रसाद यादव घाइते भएका […]
