जानकी खबर।
१० भदौ, जनकपुरधाम।

एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे अनुसार पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
पीडित साहलाई सहयोगको अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *