सुन र चाँदीको भाउ घटेको छ।

जानकी खबर ।१७ कात्तिक, कठामाडौं ।सुन र चाँदीको भाउ घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको जनाएको छ।त्यससँगै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य […]

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले गरे दोस्रो चरणको आन्दोलनको घोषणा

जानकी खबर ।१६ कात्तिक,जनकपुरधाम ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलवार दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै दोस्रो चरणको आन्दोलन अन्तर्गत कार्तिक १७ गते बुधबार टोल टोलमा सरसफाई गर्ने कारिक्रम राखिएको छ।त्यसतै कार्तिक १८ गते देखि २६ गतेसम्म डा. राउतको जिवनी प्रदर्शन गर्ने र छठ घाट तथा पर्व […]

जसपा नेपालको प्रथम मधेस प्रदेश परिषद्को बैठक सोमवार जनकपुरधाममा जारी ।केही दृश्यहरु

जानकी खबर ।१५ कार्तिक, जनकपुरधाम ।जनता समाजवादी पार्टी, नेपालको प्रथम मधेस प्रदेश परिषद्को बैठक सोमवार जनकपुरधाममा जारी ।केही दृश्यहरु

‘मिस युनिभर्स नेपाल २०२१’ को ताजको विजेता- सुजिता बस्नेत

जानकी खबर ।१४ कात्तिक, काठमाडौं ।  ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् ।  सनिवार उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रममा उनले मिस युनिभर्स नेपालको ताज पहिरिन१५ प्रतियोगीलाई पछि पार्नसफल भएकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी […]

प्रधानमन्त्री देउवा र मोदी बीच स्कटल्याण्डमा साइडलाइन वार्ता हुने

जानकी खबर ।११ कात्तिक, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने भएको छ ।दुई छिमेकी राष्ट्रियको प्रधानमन्त्रीहरु बीच स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा साइडलाइन वार्ता हुने पक्का भएको हो ।जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा […]

प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दै

जानकी खबर ।११ कात्तिक, काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो २ बजे  बस्दै छ ।संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख गरिएको  छ ।

सिंहदरबारभित्र गोली चलेको छ..

जानकी खबर ।१० कात्तिक, काठमाडौं ।सिंहदरबारभित्र गोली चलेको छ ।बुधबार दिउँसो गोली चले पनि कसैलाई लागेको छैन । स्रोतले जनाए अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।यश बिषयमा भारतीसँग सोधपुछ भइरहेको छ।पेस्तोल मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै

जानकी खबर ।१० कात्तिक, काठमाडौं ।बागमती प्रदेशसभामा आज प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै छ ।विश्वासको मतदानका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै शाक्य अल्पमतमा परेकी थिइन् । त्यसपछि गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव उनले प्रदेशसभामा पेश गरेकी थिइन् […]

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरे ११ जना अफगानीहरुलाई पक्राउ

जानकी खबर ।८ कात्तिक, काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ । सोमवार प्रहरीको केन्द्रीय ब्युरोको टोलीले उनीहरुलाई काठमाडौं स्थित सिनामंगलको एकघरबाट पक्राउ गरेका हुन् । पक्राउ परेका अफगानी नागरिकहरु मध्ये ६ जना संग भारतको आधारकार्ड समेत रहेको प्रहरीले जनाएको छ । अफगानीहरु रुपन्देहीको नेपाल–भारत सिमाना नाकाबाट नेपालमा प्रवेश […]

प्रदेश २ को सुरक्षा सम्बन्धि नियमित बैठकको केहि दृश्य

जानकी खबर ।८ कात्तिक,जनकपुरधाम ।प्रदेश २ को सुरक्षा सम्बन्धि नियमित बैठकमा प्रदेश स्थित सुरक्षा निकायका प्रमुख हरु संग प्रदेशको सुरक्षा अवस्था बारे जानकारी लिनु हुँदै मुख्यमन्त्री राउत।केहि दृश्य