
जानकी खबर ।
११ कात्तिक, काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्दै छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख गरिएको छ ।



