नागरिकता विधेयक संघीय सांसद वाट हुबहु पास गरेर प्रमानिकरण गराउने गठबन्धनको निर्णय

३१ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको नागरिकता विधेयक सम्बन्धि बैठक सम्पन्न भएको छ। मंगलबार गठबन्धनको बसेको बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो। सत्तारुढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ। बैठकले विधेयक संघीय सांसद वाट हुबहु पास गरेर प्रमानिकरण गराउने निर्णय गरेको छ […]
पशुपतिनाथ सन्ध्या आर्ती लाईभ रिपोर्ट ।
बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजबाट सुरु

१३ साउन, काठमाडौं । बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा शुक्रबार बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् […]
नेपाल प्रेस युनियनको अध्यक्ष: शिव लम्साल

९ साउन, काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।उहाँ ७४५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज […]
काठमाडौं व्लोग ।
बागमती नदि जानकी खबर ब्लग ।
गृहमन्त्रालयले स्थानीय तहको चुनाव लक्षित सुरक्षा याेजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गरे परिपत्र

गृहमन्त्रालयले स्थानीय तहको चुनाव लक्षित सुरक्षा याेजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।मन्त्रालयले सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीलेको माग सम्बोधन गर्न सरकार सकारात्मकः गृहमन्त्री खाँण

नेपाल सरकार र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीचको भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए ।वर्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता […]
प्रधानमन्त्री देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण

जानकी खबर। १६ माघ, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।कोरोनाको जोखिमका कारण करिक्रम औपचारिकतामा मात्र सिमित गरेको आयोजकले जनाएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय […]
पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू बन्द

जानकी खबर ।९ माघ, काठमाडौं ।पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)देशभरका न्यायालयहरू बन्द गरेका छन् ।पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । सर्वोच्चले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ । बिदेशमा रहेको परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो ।पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि […]
