मधेश प्रदेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गर्नु भएको छ ।सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल […]

मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए ‌। हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ‌।मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र […]

दिलिप महतोलाई पर्यावरण शहीद घोषणाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

चुरे संरक्षणका निम्ति ज्यान गुमाएका ओमप्रकाश महतो दिलिपलाई नेपालको पहिलो पर्यावरणीय शहीद घोषणासहित विभन्न माग राख्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ ।मृतक दिलिप महतोको परिवारजनले गृहमन्त्री लामिछानेलाई रोजगारीको व्यवस्थासहित छ सुत्रीय माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उनीहरुले दिलिप महतोको घटनामा भएको अनुसन्धान त्रुटीपूर्ण रहेको र सो घटनामा मुख्य योजनाकारहरु अझै कारबाहीको […]

१५ दिने मिथिला माध्यमा परिक्रमा शुरु

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु भएको छ । फागुने औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।आजको दिन धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी […]

आज महाशिवरात्री पर्व

शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ।महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।आज पाशुपत क्षेत्र लगायत जनकपुरधामम स्थित शिव मन्दिर         कपिलेश्वरनाथ महादेव मन्दिर र जलेश्वरमा रहेको  शिव मन्दिर लगायत विभिन्न मन्दिरमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुँदै छ। महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र […]

जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुग्यो

जनकपुरमा स्कुल बसको ठक्करबाट घाइते थप एकजनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी […]

शिक्षा र स्वास्थ्य मधेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री यादव

जनकपुरधाम। मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।नेपाल चिकित्सक संघ जनकपुरशाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसर पारेर आज बाट जनकपुरमा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४को समुदघाटन सत्रमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी प्रदेश सरकार प्राथमिकताका साथ काम गरि रहेको […]