कोरोना महामारी संग जुध्न वल्र्ड भिजन नेपालले प्रदेश २ सरकारलाई १०० थन अक्सीजन सहयोग गरे..

जानकी खबर ।१४ जेठ कोरोना महामारी संग जुध्न वल्र्ड भिजन नेपालले प्रदेश २ सरकारलाई सहयोग गरेको छ । जनकपुरधाम – वल्र्ड भिजन नेपाल नामक गैर सरकारी संस्थाले कोरोना महामारी संग जुध्न प्रदेश सरकारलाई सय थान अक्सीजन सहितको सामग्री सहयोग गरेको छ ।संस्थाका प्रतिनिधिहरु आज मुख्यमन्त्री निवासमा मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमासमाजिक विकास मन्त्री नवल किशोर साहलाई […]

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ को सडको वर्तमान अवस्था दुर्भाग्यपूर्ण : वडा अध्यक्षले सुनबाई नगरेको अस्थानीयको आरोप ।

जानकि खबर । जेठ ७ शुक्रबार पानी पर्दा लक्ष्मीनियाँ गा.पा.७ स्थित मिथिलेश झाजीको घर अगाडी हिलो तथा पानी जमेका कारण अस्थानीयलाई दुख : भोग्नुपरेको छ । अस्थानीय झाले यश विषयमा अध्यक्ष गंगा साहलाई पटक -पटक जानकारी गराउदा पनि कुनै वास्त नगरेको आरोप लगाउनुभयो । उहाँले नला बने पनि कुनै खास फर्क नपरेको बताए । गाउँ […]

निषेधाज्ञाको कारण यसवर्ष पनि जानकी नवमी प्रभावित

जानकी खबर । ६ जेेठ जनकपुरधाम – कोरोना महामारी वाट  जोगाउन लगाएको निषेधाज्ञाको कारण यसवर्ष पनि जानकी नवमी प्रभावित भएको छ । गत वर्ष पनि संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको कारण जानकी नवमी प्रभावित भएको थियो । आजकै दिन वैशाख शुक्ल नवमीकोआदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउँने […]

मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणमा युएन एजेन्सी हरुलाई पनि सहयोग गर्न अपील ..

जानकी खबर । जेठ ३ जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणमायुएन एजेन्सी हरुलाई पनि सहयोग गर्न अपील गर्नु भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा युएन एजेन्सीहरु संगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागी अतिआवश्यक देखिएको भेन्टीलेटर, अक्सीजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सीन उपलब्ध गराई दिन अपील गर्नु भएको हो । युएन […]

९ वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ

जानकी खबर । पर्सा, जेठ २ गते । ९ वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा   २२ वर्षीय एक युवक पक्राउ परेका छन् । दुर्व्यहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । खेल्दै गरेको बालिकालाई धान दिने प्रलोभन देखाई आफ्नै घरमा बोलाएर सरोजले यौन दुर्व्यवहार गरेको खबर […]

धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।

जानकी खबर । वैशाख ३०,२०७८ जनकपुरधाम – धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना संक्रमण दर कम गर्न तथा यसको चेनलाई ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्यु दरमा सुधार नआएकोले धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि लगाएको निषेधाज्ञा शुक्रबार सकिँदै थियो […]

बुधबार धनुषामा वर्षा हुदैं

जानकी खबर । वैशाख २९,२०७८ जनकपुरधाम – बुधबार धनुषामा वर्षा हुँदै छ । जल तथा विज्ञान विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा […]

प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

जानकी खबर । जनकपुरधाम, बैशाख २८ । प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संग गर्नु भएको भर्चुअल छलफलको आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम […]