मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका २ जना स्रष्टालाई पुरस्कृत गरे ।

जानकी खबर ।असार २१,जनकपुरधाम।मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका २ जना स्रष्टालाई पुरस्कृत गरेका छन् । आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा मुख्यमन्त्री राउतले बरिष्ठ कलाकार सुनिल कुमार मिश्र र बरिष्ठ गायक वंशीधर मण्डललाई पुरस्कृत गरेका हुन् । एक लाख नगद […]

धनुषामा एक युवक २४ किलो गाँजासहित पक्राउ

जानकी खबर । असार १९ जनकपुरधाम ।धनुषामा एक युवक२४ किलो गाँजासहित पक्राउ परेका छन् । लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित समातिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार महासेठले आफ्नै […]

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झालाई सम्मान गरे ।

जानकी खबर । असार १९, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झालाई सम्मान गरेका छन्। केहि दिन अगाडी अवकास भएका स्वच्छता अभियान प्रमुख ईन्जिनियर झालाई मुख्यमन्त्री लालबाबु राउतले सम्मान गर्नुभयो । मुख्यमन्त्री निवासमा सनिवार आयोजित एक कार्यक्रम बीच झालाई मुख्यमन्त्री राउतले सम्मान प्रदान […]

सप्तरीको डाक्नेश्वरी नगरपालिका लक्षणपट्टी टोल को सडमा हिलोको कारण हिनन नसकिने , स्थानीय दुख:भोग्न बाध्य

जानकी खबर ।असार १९, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ९ स्थित लक्षणपट्टी टोलको सडमा हिलोका कारण हिनन नसकिने अवस्था भएपछी स्थानीय तथा यात्रीहरु दुख: भोग्न बाध्य भएका छन् । लक्षणपट्टी टोलका युवाहरुले समस्याको विषयमा पटक -पटक सरोकारवालाको ध्यानाकर्षण गराए पनि कुनै चासो नलिएको गुनासो गारेको छ ।

प्रदेश २ सरकारका नवनियुक्त ३ मन्त्रीको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे ।

जानकी खबर । असर १८,जनकपुरधाम ।प्रदेश २ सरकारका नवनियुक्त तीन मन्त्रीको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । नवनियुक्त तीन मन्त्रीको नियुक्ति बदर गरी सरकारलाई समावेशी बनाउन परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासले […]

प्रदेश नीति तथा योजना आयोगमा महतो र सिंह

जनकी खबर । असार १८ गते । प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंह प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त हुनु भएको हो ।नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री […]

नेपाली सेनाका सहायक रथी केसीले जिल्ला अदालत धनुषामा सेटिङ गरेर ठगी मुद्दाका अभियुक्तलाई छुटाएको आरोप

जनकी खबर । असार १७,जनकपुधाम । नेपाली सेनाका सहायक रथी हेमराज केसीले जिल्ला अदालत धनुषामा सेटिङ गरेर ठगी मुद्दाका अभियुक्तलाई छुटाएको आरोप लागेको छ । केसी सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्वर बाहिनी अड्डाका सहायक रथी हुन् । उनी नातामा सम्धी पर्ने ललितपुर सानेपाका ठेकेदार प्रेम कुमार मल्ललाई ठगी मुद्दाबाट उम्काउन सरकारी वकिलसँगै सेटिङ मिलाएको […]

कमला नदीको बाढीमा फँसेका ३ महिलासहित ४जनालाई बुधबार सुरक्षाकर्मीले गरे उद्धार

जनकी खबर ।असार, १६ गते । कमला नदीको बाढीमा फँसेका तीन महिलासहित चारजनालाई बुधबार  सुरक्षाकर्मीले उद्धार गरेको छ । कमला नदीको भंगालोमा फँसेका कर्जन्हा नगरपालिकाका ३ सुन्दरपुरका तीनजना महिला र धनुषाका १ पुरुष साधुको सकुशल उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको सिरहाका प्रमुख जिल्ला […]