जानकी खबर ।असार १९, सप्तरी ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ९ स्थित लक्षणपट्टी टोलको सडमा हिलोका कारण हिनन नसकिने अवस्था भएपछी स्थानीय तथा यात्रीहरु दुख: भोग्न बाध्य भएका छन् । लक्षणपट्टी टोलका युवाहरुले समस्याको विषयमा पटक -पटक सरोकारवालाको ध्यानाकर्षण गराए पनि कुनै चासो नलिएको गुनासो गारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *