जनकपुरधामको पेठिया बजार नाजिक सडकमा खसाईएको माटोको व्यस्थापन नहुँदा स्थानीय तथा यात्रीहरु दु:ख भोग्न बध्य
जानकी खबर ।३ भदौ,जनकपुरधाम ।जनकपुरधामको पेठिया बजार नाजिक वडा ५ र ६ को बिचमा पार्ने सडकमा खसाईएको माटोको व्यस्थपन नहुँदा स्थानीय तथा यात्रीहरु दु:ख भोग्न बध्य बनेका छन् ।दृश्य
देशभक्तिको सवालमा प्रदेश-२बलियो छ : डा.राजेशअहिराज

जानकी खबर ।१ भदौ काठमाडौँ ।प्रदेश-२ प्रदेश प्रमुखबाट पदमुक्त भएका डा.राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् । पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए । ‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको […]
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए पद तथा गोपनीयताको शपथ

जानकी खबर ।१ भदौ, काठमाडौं ।प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख […]
जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवाक पक्राउ

जानकी खबर ।१ भदौ,जनकपुरधाम ।जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जनकपुरधाममा पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपनगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट १० वटा गाँजाको पोका सहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको […]
प्रदेश २ को प्रदेश प्रमुख परिर्वतन-हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस

जानकी खबर ।३२ साउन, काठमाडौं ।सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् । […]
अपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामरा अपरिहार्य : मुख्यमन्त्री राउत
जानकी खबर ।३२ साउन,पर्सा ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामरा अपरिहार्य भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सिसिटिभी लिड भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मख्यमन्त्री राउतले सिसिटिभी क्यामराले सुरक्षाको प्रत्याभुति गराउने विश्वास व्यक्त गरे । […]
जनकपुरधाम वडा १४ स्थित मुजेलियामा आज श्री महारानीजिको गहबर उदघाटन हुँदै

जानकी खबर ।३० साउन,जनकपुरधाम ।जनकपुरधाम वडा १४ स्थित मुजेलियामा आज श्री महारानीजिको गहबर उदघाटन हुँदै छ। गहबर उदघाटनको लागी मुजेलिया बाट श्रधालुहरु कलश भर्न शोभा यात्रा निकालदै जनकपुरधाम आएका थिए। उनिहरु शनिबार बिहान जनकपुरधामको गंगासगर पोखरीमा कलश भरेर पुनः मुजेलिया फर्केका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको अमरण अनशन जनकपुरधाममा आज तेस्रो दिन पनि जारी

जानकी खबर ।३० साउन,जनकपुरधाम ।चुरे तथा वन जंगल संरक्षण र सम्बर्द्धनका निम्ति चुरे तथा वन जंगल संरक्षण जनकपुरधामका अभियानीहरुको अमरण अनशन आज तेस्रो दिन पनि जरि राखेका छन् । अभियानिहरु अमन यादव रानी राय भूइयार जनकपुरधाम स्थिति जनक चैाकमा अनशनको तेस्रो दिन शनिबार पानी अनशन जारी। अभियानीहरुले हामीहरूको ५ बुदे माग सम्बोधन नहुनु जेल आफूहरुको […]
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तीन खेलाडी पुरस्कृत

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तीन खेलाडी पुरस्कृत
जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग
जानकी खबर । २८ साउन,जनकपुरधाम ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २लाई जनसंख्याको अनुपातमा कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध गराउन केन्द्रिय कोरोना संकट व्यवस्थापन केन्द्र संग मांग गर्नु भएको छ ।सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वका्े टोली सहित मुजेलिया स्थित ग्रामिण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले सो मांग गर्नु भएको हो ।सबैभन्दा बढी जनघनत्व तथा भारत […]
