जानकी खबर ।३० साउन,जनकपुरधाम ।
जनकपुरधाम वडा १४ स्थित मुजेलियामा आज श्री महारानीजिको गहबर उदघाटन हुँदै छ।

गहबर उदघाटनको लागी मुजेलिया बाट श्रधालुहरु कलश भर्न शोभा यात्रा निकालदै जनकपुरधाम आएका थिए।

उनिहरु शनिबार बिहान जनकपुरधामको गंगासगर पोखरीमा कलश भरेर पुनः मुजेलिया फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *