राजेन्द्र महतोले लोसपा त्यागेर घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले गठन गरेको लोसपाबाट उनले अलग भएको घोषणा गरेका हुन् ।लोसपाका अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील बनाउन नसकेको […]

जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालनमा

जनकपुरधाम/फागुन ९ गते ।  जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले “भिजिट जनकपुरधाम २०२४” अभियानमा उपमहानगरपालिकाले सहकार्य गरेर नगरको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । जनकपुरधामको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ l बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले […]

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ […]

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंह जसपा प्रवेश

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध शनिबार बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच जसपा प्रवेश गरेका हुन्।उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रुपमा पार्टीमा प्रवेश गराएका हुन्।योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका […]

क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।सरकारले तत्कालीन परराष्ट्र सचिव पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत […]

जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने

जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ ।  जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ […]

भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई […]

राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन्: रवि

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे ।छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा […]

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै हो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् ।शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् । सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै […]

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० जारी

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को गैारवमय यात्रा जारी  छ । ऐतिहासिक महोत्सवको आज दोस्रो दिन हो। मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सवको  हिजो बिहीबार नै भव्य आरम्भ गरियो  ।महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा बिहीबार  एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का […]