गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध रिटमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ ।

जनकी खबर।असार ४ गते । काठमाडौं । गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा शुक्रबार सर्वोच्च अदालत इजालसमा सुनुवाइ हुँदैछ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा गिट्टी बालुवा निकासी गर्ने उल्लेख छ । यो व्यवस्था उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै सर्वोच्चमा ७ वटा रिट परेका छन् । […]
जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

जानकी खबर । असार ४ । मोरङ । जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक युवकको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा शुक्रबार बिहान एक युवकको मृत्यु भएको हो । सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा […]
सुन र चाँदीको भाउ घटेको छ ।

जनकी खबर ।असार ४ गते ।जनकपुरधाम सुन र चाँदीको भाउ घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९० हजार ३०० रहेको छ । सुनको मूल्यसँगै […]
महोत्तरीको बलबा नगरपालिका प्रमुख र वडाअध्यक्ष विरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् ।

जनकी खबर ।असार ४ गते । महोत्तरी । महोत्तरीको बलबा नगरपालिका प्रमुख र वडाअध्यक्षविरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् । नगरपालिका प्रमुख विनोद यादव र वडाअध्यक्ष राजकुमार यादवको विरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् । नगरपालिकाको वडा १० धमौरा बजारबाट ध्रुव कुण्ड तर्फ जाने गाउँको सडक मै युवाहरुले सांकेतिक विरोध स्वरुप धान रोपेका हुन् । […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

जनकी खबर । असार ४ गते । जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै छन्।शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि बहुमतको आधार पेस गरेर कांग्रेस संसदीय दलका नेता नेपाली गत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।

जनकी खबर ।असार ३ गते । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ लिँदै प्रधानमन्त्री ओलीले अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नसक्ने बताएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको […]
प्रदेश २ सरकारले जनकपुरधाममा एक सय सैयाको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको छ।

जानकी खबर ।असार ३ गते ।जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरधाममा एक सय सैयाको कोभिड विशेष अस्पताल संचालनमा ल्याएको छ।जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले बिहीबार कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र […]
महोत्तरीमा एक सुनचादी पसलमा डकैती भएको छ ।

जानाकी खबर ।असार ३ गते । महोत्तरी । महोत्तरीमा गएराती एक सुनचादी पसलमा डकैती भएको छ । समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको सुनचादी पसलमागए राति कारिब १० जनाको संख्यामा आयेका डाकाको समुहले गोली प्रहार गरी लगभग १० लाख रुपैयाँ बराबरको लूटेर लगेका हुन् । डाकाको गोली बाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते […]
देशको केहि स्थानहरुमा वर्षा भईरहेकोे छ ।

जनकी खबर ।असार ३ गते । जनकपुरधाम । मौसम पूर्वानुमान महाशाखालले देशको केहि स्थानहरुमा वर्षा भईरहेकोे जनाएको छ । मनसुनी वायुको प्रभावले देशको विभिन्न स्थानमा अहिले पनि समान्यदेखि पूर्ण बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेकोे जनाएको छ । […]
प्रदेश २ का प्रमुख डा. अहिराजले जनकपुरको प्रादेशिक अस्पतालको स्थलगत निरिक्षण गर्नुभयो ।

जनकी खबर ।असार २,जनकपुरधाम । प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराजले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको स्थलगत निरिक्षण गर्नुभएको छ । बुधबार विहानै अस्पताल पुगेका प्रमुख अहिराजले अस्पतालको आइसीयु साहित विभिन्न कक्षहारुको अवलोकन गरेका थिए । अस्पतालको अवस्थाको विषयमा मेसु डा. प्रमोद कुमार यादव सहितका चिकित्सकहरुले प्रदेश प्रमुखलाई अवगत गराएका थिए । अस्पतालको माकक्षमा […]
