कोरोना संक्रमणका कारण नेपालमा आइतबार ३४ जनाको मृत्यु

जानकी खबर ।असार १३ गते । कोरोना भाइरस संक्रमणका कारण नेपालमा आइतबार ३४ जनाको मृत्यु भएको छ ।स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण लगाइएको निषेधआज्ञाले देशमा आम नागरिकको अबस्थालाई थप दैनिय बानाउनुका साथै देश तथा बिश्वमा आर्थिक ,मानवीय लगायत विभिन्न […]
उपेन्द्र यादव: विज्ञान प्रतिष्ठानहरुको स्थापनाले प्रदेश २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापनामा सहयोग पुग्ने

जनकी खबर । असार १३ राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापनामा सहयोग पुग्ने बताउनुभयो । शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उनले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु […]
जनकपुरमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धको प्रदर्शनको प्रतिकारमा २ पक्षका युवाहरु बीच तनाव सिर्जना

जनकी खबर । असार १२, जनकपुरधाम । जनकपुरधाममा प्रधानमन्त्री केपि ओलिको संसद् विघटन विरुद्धको प्रदर्शनको प्रतिकारमा २ पक्षका युवाहरु बीच तनाव सिर्जना भएको छ । प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनलाई प्रतिगामी कदम चालेको भन्दै संयुक्त विद्यार्थी संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।ओलीले प्रतिगामी कदम चालेको भन्दै शनिबार विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ संगठनहरुले संयुक्तरुपमा […]
सप्तरीमा ट्यांकरले ठक्कर दिँदा २ जना बालिकाको मृत्यु

जनकी खबर । असार १२,सप्तरी । सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।शनिबार सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ […]
उपेन्द्र यादवको विश्वास: सर्वाेच्चले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने

जनकी खबर । असार १२, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गर्नुभयो। शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘ अध्यक्ष यादवले नागरिकताको विषयमा […]
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या

जानकी खबर ।असार १२,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । एक्स्काभेटरको बकेटले हिर्काएर श्रेष्ठको हत्या भएको हो । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई […]
धनुषामा फेरि दम्दार बर्षा हुँदै । दृश्य

जनकी खबर ।असार १२ गते ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आउने संक्रमितको संख्या ह्वात्तै घटेको

जनकी खबर ।असार १२ गते ।जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आउने संक्रमितको संख्या ह्वात्तै घटेको छ ।कोरोना संक्रमण घटेपछि धनुषा र सिरहा जिल्लाका अधिकांश अस्पतालहरु खाली भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आउने संक्रमितको संख्या ह्वात्तै घटेको छ । त्यहाँका मेसु डा. प्रमोद यादवले अहिले मात्र १८-२० जना संक्रमित उपचाररत रहेको […]
प्रदेश २ को सरकारलाई समावेशी बनाउन दायर गरिएको रिटमा उच्च अदालत जनकपुरले विपक्षीलाई असार १६ गते छलफलका लागि बोलाउने आदेश

जानकी खबर ।११ असार, जनकपुरधाम । प्रदेश २ को सरकारलाई संविधान अनुसार समावेशी बनाउन दायर गरिएको रिटमा उच्च अदालत जनकपुरले विपक्षीलाई असार १६ गते छलफलका लागि बोलाउने आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश बिनोद शर्माको इजलाशले विपक्षीलाई असार १६ गते छलफलका लागि बोलाउने आदेश दिएको हो । अधिवक्ता महासेठले प्रदेश प्रमुख, मुख्यमन्त्री तथा […]
मिथिला नगरपालिकाको आठौं नगरसभा भइरहेका बेला नगरबासीले टेन्ट नै तोडफोड गरे

जनकी खबर ।असार ११ गते । मिथिला नगरपालिकाको आठौं नगरसभा भइरहेका बेला नगरबासीले टेन्ट तोडफोड गरेको छ । धनुषाका अधिकांश स्थानीय तहले गरेको नगरसभा विवादित बन्यो ।यतिमात्र होइन्, राजमार्ग पनि अवरुद्ध पार् यो । ट्रमा सेन्टरको विवादलाई लिएर ढल्केबरका जनता मेयर हरिनारायण महतोविरुद्ध केहिदिन अगाडीदेखि नै आन्दोलन गरिरहेका छन् । बिहीवार नगरसभा भइरहँदा त्यहीँ पुगेर […]
