जानकी खबर ।असार १३ गते ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा आइतबार ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण लगाइएको निषेधआज्ञाले देशमा आम नागरिकको अबस्थालाई थप दैनिय बानाउनुका साथै देश तथा बिश्वमा आर्थिक ,मानवीय लगायत विभिन्न किसिमको क्षति हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *