जनकपुरधाममा जावा मोटरसाइकलको बिशेष शोरुम संचालनमा

जानकी खबर।फागुन२३,जनकपुरधाम।सम्बादाता :राजेश झाजनकपुरधाममा जावा मोटरसाइकलको बिशेष शोरुम संचालनमा आएको छ।सोमबार जनकपुरको थापा चोकमा भस्कर एण्ड भस्कर ईन्टर प्राईजेज प्रा.लि. का प्रबन्ध निर्देशक श्रीमती विनय शर्माको आमा माया देवी र मिस युनिभर्स नेपाल २ हजार २१ तथा जवा मिस फियर्स सुजिता वस्नेतले सन्युक्तरूपमा शोरुमको उद्घघाटन गर्नुभयो ।जावाका विभिन्न आकर्षक मोडेलले मोटरसाइकल प्रेमीहरुलाइ तरंगित बनाएको छ। […]
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी प्रवेश करिक्रम सुरु

जानकी खबर ।फाल्गुन २१ ,लक्ष्मीनियाँ।सम्बाद दाता :राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी प्रवेश करिक्रम सुरु भएको छ। लक्ष्मीनियाँ गाउँपालिकास्थिति लक्ष्मीनियाँ बजारमा सनिवार पार्टी प्रवेश करिक्रमको आयोजना गरिएको हो। जनमत पार्टीको लक्ष्मीनियाँ गाउँपालिका नगर अध्यक्ष महात्मा रामप्रताप मण्लको अध्यक्षतामा आयोजित करिक्रममा गाउँपालिकाको विभिन्न गाउँ वाट आएका १ सय युवाहरुले जनमत पार्टीमा प्रवेश गर्ने करिक्रम रहेको […]
युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बने

२० फागुन, जनकपुरधाम ।रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बनेका छन् ।गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा भएको विनाश प्रस्टै देख्न सकिन्छ । हमला अघि र पछि खिचिएका केही तस्वीरले त्यहको भयानक अवस्था लाई बुझ्न सकिन्छ ।
महाशिवरात्रि पर्व भगवान शिवको पूजा-आराधना गरी देशभर मनाइँदै

१७ फागुन, जनकपुरधाम।महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । व्रतमध्ये सर्वोत्तम मनिने महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव […]
श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सव स्थलगत रिपोर्ट ।

जनकपुरधाम वडा १९ स्थित गढी स्थानमा आयोजि श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सव स्थलगत रिपोर्ट ।
सुनको मूल्य बढयो ।

१६ फागुन,जनकपुरधाम।सुनको मूल्य बढेको छ ।आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ त्यस्तै चाँदीको मूल्य प्रतितोला मूल्य १३ सय ४० रुपैयाँ तोकिएको छ […]
जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिका वडा १ को अध्यक्ष पदको समभावित उमेदवार शिवकुमार यदव

जानकी खबर ।फागुन ,८ जनकपुरधाम ।जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिका वडा १ को अध्यक्ष पदको समभावित उमेदवार शिवकुमार यदव।उहाँ जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिकाको उपाध्यक्ष समेत रहनुभएको छ।
श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवको दृश्य

जानकी खबर ।४ फागुन,जनकपुरधाम ।
एन एणड बरकाती ट्रेडर्सले जनकपुरधामस्थित क्याम्पस चैाकमा गरे सुभारम्भ

जानकी खबर ।१ फागुन, जनकपुरधाम।जनकपुरधाममा आकर्षक टाईल्सको सुबिधा लिएर एन एणड बरकाती ट्रेडर्स संचालनमा आएको छ।जनकपुरधामस्थित क्याम्पस चैाकमा मो. वसीम अख्तरले संचालन गरेको टाईल्स शो रूमको आइतवार जनकपुरधाम उप-महानगरपालिका प्रमुख लालकिशोर साहले उद्घघाटन गर्नुभयो ।
सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।

जानकी खबर ।माघ २३, जनकपुरधाम, । बसंत पंचमी 2022 ।। सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।
