२० फागुन, जनकपुरधाम ।
रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बनेका छन् ।
गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा भएको विनाश प्रस्टै देख्न सकिन्छ ।

हमला अघि र पछि खिचिएका केही तस्वीरले त्यहको भयानक अवस्था लाई बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *