



जानकी खबर ।
१ फागुन, जनकपुरधाम।
जनकपुरधाममा आकर्षक टाईल्सको सुबिधा लिएर एन एणड बरकाती ट्रेडर्स संचालनमा आएको छ।
जनकपुरधामस्थित क्याम्पस चैाकमा मो. वसीम अख्तरले संचालन गरेको टाईल्स शो रूमको आइतवार जनकपुरधाम उप-महानगरपालिका प्रमुख लालकिशोर साहले उद्घघाटन गर्नुभयो ।

Bahut Bahut Shubhkamna