१६ फागुन,जनकपुरधाम।
सुनको मूल्य बढेको छ ।
आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ त्यस्तै चाँदीको मूल्य प्रतितोला मूल्य १३ सय ४० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *