जउनपा वडा ८ को वडा अध्यक्ष पदमा जानकी रमण झाको स्वतंत्र उमेदवारी

जानकी खबर ।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा ८ को वडा अध्यक्ष पदमा जानकी रमण झाले स्वतंत्र उमेदवारी दिनुभएको छ । उहाँले “आफ्नो विकास आफ्नो हाथ ” नारा संगै सकारात्मक बदलाबको लागि आफूले उम्मेदवारी दिएको समाजिक संजालमा उल्लेख गरेका छन् ।

जउनपामा१२७ पदका लागि ५२९ जनाको उम्मेदवारी

जानकी खबर।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुनेभएको स्थानीय तहको चुनावमा जनकपुरधामको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा १७० जनाको उम्मेदवारी परेको छ।त्यस्तै वडा सदस्यमा १७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ […]

नेकपा एमालेले जउनपाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम लगाए टुंगो

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उप-महानगरपालिकाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ । एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नं। ७ का अध्यक्ष […]

जउनपा वडा २५का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट गरे राजिनामा,स्वतन्त्र वाट मो. कमरूदिनको उमेदवारीको घोषणा

जानकी खबर ।११  वैशाख,जनकपुरधाम।जनकपुरधाम उप-महानगरपालिका वडा २५ (लोहना)का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट राजिनामा गरेका छन्।उनिहरुले वडा अध्यक्षका लगि स्वतन्त्र रूपमा मो. कमरूदिनको (चांद) उमेदवारीको घोषणा गरेको हो।उहाँले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनगरि आफू पार्टीमा इमन्दार र सक्रिय रूपमा काम गरिरहे पनि पार्टीले आफुलाई टिकट नदिदा सम्पुर्ण समितिको […]

१६औं लोकतन्त्र दिवस आइतबार देशभर मनाइँदै

११  वैशाख, काठमाडौं ।१६औं लोकतन्त्र दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते  पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन ।विसं २०६१ माघ […]

नेपाली काकांग्रेसको गठबन्धन वाट जनकपुरधामको उप-मेयर पदको सम्भावीत उमेदवार -विक्रम यादव

जनकपुरधाम उप -महानगरपालिकामा नेपाली काकांग्रेसको नगर उप-सभापति विक्रम यादव गठबन्धन बाट जनकपुरधामको उप-मेयर पदको सम्भावीत उमेदवार रहनु भएको जानकारी दिनु भएको छ। जानकी खबर संगको सम्बादमा उहाँले आवश्यक प्रक्रिया पुरा भए पछी गठबन्धन बाट जनकपुरधामको उप-मेयर पदकोलागि उमेदवारीको घोषणा गर्ने बताएका छन् ।

गृहमन्त्रालयले स्थानीय तहको चुनाव लक्षित सुरक्षा याेजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गरे परिपत्र

गृहमन्त्रालयले स्थानीय तहको चुनाव लक्षित सुरक्षा याेजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।मन्त्रालयले सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो ।

जउनपा वडा ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश

जनकपुरधाम उपमहानगरपालिका वडा ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन्।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमालेमा प्रवेश साहलाई एमाले अध्यक्ष ओलीले जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्।लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश भई सकेको अवस्थामा जानकीराम एमालेमा प्रवेश गरेका […]

डा.सिके राउत नेतृत्वको जनमत पार्टीलेको माग सम्बोधन गर्न सरकार सकारात्मकः गृहमन्त्री खाँण

नेपाल सरकार र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीचको भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो ।वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए ।वर्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता […]

बजारमा कच्चा सुनको अभाव !

चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न  बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन स्रोतले बतायो ।अहिले विवाहको मुख्य सिजनमै काँचो सुनको मौज्दात सकिएको हो।