सभामुख मण्डल पदमुक्त – मधेश प्रदेश

जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको भन्दै प्रस्तुत प्रस्ताव दुई–तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन् ।बुधबारको प्रदेश सभा बैठकमा ७८ मध्ये ७६ सांसदले प्रस्तावको पक्षमा मत दिए । सात दलीय गठबन्धनका ६४ सांसदले दर्ता गराएको प्रस्तावलाई उपसभामुख बबिता कुमारी राउत ईशरले छलफल र मतदानको नतिजा पछि पारित भएको घोषणा गरिन् ।
जनकपुरधाममा तीज पर्वको रौनक।दृश्य
जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न

जनकपुरधाम/चैत २४ गते। जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो । १ किलोमिटरको व्हिल चेयर म्याराथनमा मधेस प्रदेश भरी बाट १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हिल चेयर […]
डा.सोनु साहको नेतृत्वमा जनकपुरमा एन.वाई.ई.एफ को नयाँ कार्यसमिति चयन

जनकपुरधाम, जेठ २० गते ।राजेश झा राजजनकपुरधाममा नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ)को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो ।डा. साहले देशमै युवाहरुलाई रोजगार तथा नयाँ कलेज पास विद्यार्थीहरकोलागी स्वरोजगारको वातावरण सृजनाका लागि कर्य गर्न बिसेसज्ञहरु रहेको नयाँ समितिलाई […]
बसंत पंचमी जनकपुरधामको स्थलगत रिपोर्ट ।
प्रदेश सरकारले दृष्टि विशेषज्ञको लागी नयाँ दरबन्दी सृजना गर्छ :मुख्यमन्त्री राउत

चैत्र ९ ,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बाट प्रदेश र स्थानीय सरकारको लागी हुन लागेको ओएनएममा दृष्टि विशेषज्ञहरुको लागी नयाँ दरबन्दी सृजना गर्ने बताउनु भएको छ । नेपाल दृष्टि विशेषज्ञ संघ मधेश प्रदेश समितिद्वारा विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण आखाँ विशेषज्ञ सेवाको […]
पवित्र पर्व छठको मुख्य दिन आज साँझअस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै

जानकी खबर ।२४ कात्तिक, जनकपुरधाम ।प्राकृतिको पुजा गरिने पवित्र पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । बुधबार साँझ अस्ताउँदो सूर्यलाई र भोलि बिहान उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वमनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने […]
छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै दृश्य

जानकी खबर ।२२ कात्तिक, जनकपुरधाम।छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै छ । लक्ष्मी पूजाको चार दिनपछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्नेभएकोले सर- सफाइ तथा सजावटलाई […]
शुक्रबार देशको विभिन्न स्थानमा विश्वकर्माको आराधना गरी विश्वकर्मा पुजा मनाइँदै

जानकी खबर ।१ असोज, जनकपुरधाम ।सम्बादाता – राजेश झाआश्विन सङ्क्रान्तिका दिन आज (शुक्रबार ) देशको विभिन्न स्थानमा विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पुजा मनाइँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको माटोको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । विश्वकर्मा पुजाको अवसरमा जनकपुरधामको विभिन्न स्थानहरु जस्तै जनकपुरधाममा वि.स. २००७ सालमा स्थापित विश्वकर्मा […]
प्रदेश -२ को विभिन्न स्थानहरुमा देखिएको भग्वान राधा- कृष्ण सहित विभिन्न देवि देवताको अदभूत मुर्तिहरुको केही दृश्य

जानकी खबर १६ भदौ, जनकपुरधाम ।राजेश झाश्रीकृष्ण जन्माष्टमीमा जनकपुरधाम र लक्ष्मीनियँा गाउँपलिका लागायत प्रदेश -२ को विभिन्न स्थानहरुमा भग्वान राधा- कृष्ण सहित विभिन्न देवि देवताको अदभूत मुर्तिहरुको पुजा आराधना गरिएको छ।श्रीकृष्ण जन्म उत्सवमा देखिएको केही दृश्य
