आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बुधबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौ शल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट […]
चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । ‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो […]
जिन्दगीको उडान।कथा

मधेश आन्दोलनको आज १६ वर्ष पूरा,मधेशमा सार्वजनिक बिदा

जनकपुरधाम । प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।प्रथम मधेश आन्दोलनको क्रममा २०६३साम माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो […]
जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको छठौ दिन रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज छठौ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले सोमवार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा गरे दर्शन

२जेठ, बुटवल ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा प्रार्थना पनि गरे ।
२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य

२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य
नेकपा एमालेका अध्यक्ष ओली रुपन्देही आउँदै

चैत१४, बुटवल ।विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुपन्देही आउँदै छन् । सोमवार एमाले अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।अध्यक्ष ओली आज साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने […]
नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन भैरहवामा विराट धर्मसभा
जानकी खबर ।८ कात्तिक, बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन उद्देश्यले रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ । महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको आज र भोलि दुई दिनसम्म चल्ने २ दिवसिय करिक्रममा सहभागी […]
विशेष कारणले लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित

जानकी खबर ।३ भदौ, बुटवल ।लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ […]